ब्रेकिङ न्युज

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना

काठमाडौं -  लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै ...

नेकपामा यसरी उल्टियो समीकरण

काठमाडौं - पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ।नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र मा ...

सचिवालयको बैठकअघि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शीतलनिवास

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।विवाद सुल्झाउनका लागि निर्णायक हुने भनिए ...

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९)काे नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप संक्रमित नभेटिएको स्पष्ट पारेका हुन् । हालसम्म नेपालमा ५९ जनामा कोरोना सं ...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं  - मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ ।लकडाउनको अवधिमा सर्वाधिक उडान गर ...

फुङलिङ बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आ ...