ब्रेकिङ न्युज
ऊर्जामन्त्री पुनद्वारा रोल्पा घटनाप्रति दुःख व्यक्त
काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले रोल्पा बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै ...
थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्याे
काठमाडौं - नेपालमा थप दुई जना कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जनामा कोरोना संक्रमण देखिएको हो । दुबै संक्रमित पुरूष हुन् । रूपन्देहीका २५ वर्षीय युवक र नेपालगञ्जका ६० ...
प्रत्येक परिवारका एक जनामा कोरोना परिक्षण गर्न निर्देशन
काठमाडौं - राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रत्येक परिवारका कम्तिमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको बैठकले कोरोना परिक्षणलाई तीव्रता दिई हरेक परिवारका एक व्यक्तिमा परिक्षण गर्न निर्देशन दिएको ...
लकडाउन खुकुलो बनाउने विषयमा आन्तरिक गृहकार्य गर्दै सरकार
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री ढकालले वैशाख २५ पछि दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हु ...
रोल्पामा भएको बम बिष्फोटबारे अनुसन्धान गर्न कांग्रेसको माग
काठमाडौं - नेपाली कांग्रेसले रोल्पामा भएको बम विष्फोटको घटनाबारे अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ । बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे बम विष्फोटबाट मृत्यु भएको थियो।सोही घटनाको गहिरो अनुसन्धान ...
कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित
काठमाडौं - कोभिड–१९ को कारण एक सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले लकडाउन गरेसँगै यस वर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक का ...

.gif)