ब्रेकिङ न्युज
सिन्धुपाल्चोकमा छिटो उद्धार टोली पठाउः सभापति देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धार टोली पठाउन सरकारसँग आग्रह गरेका छन्।प्रमुख प्रतिपक्ष दलका नेता देउवाले उद्धारमा खटिन कांग्रेसका नेता कार्यकर्ताहरूलाई समेत निर्देशन दिएका छन्। देउवाले बि ...
सिन्धुपाल्चोकमा मृत्यु हुने दुईको पहिचान खुल्यो, १८ अझै बेपत्ता (अपडेट)
सिन्धुपाल्चोक - विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।बाह्रबिसे पाँच जम्बुको याक्ला ठाडो खोलामा आएको बाढीले बगाउँदा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको मृत्यु भएको छ । निकेशकी ...
नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह
काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहसचिव न्यौपानेले ...
सुनको मूल्य अहिलेसम्मकै उच्च, कति छ आजको भाउ ?
काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहिबार प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सयमा कार ...
सुदूरपश्चिममा कोरोनाको संक्रमित चार हजार
धनगढी - सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ...
सिन्धुपाल्चोकका लागि उडेको सभामुख सापकोटा सवार हेलिकप्टर धुलिखेलबाटै फर्कियो
काठमाडौं - गएरातिको अविरल वर्षाको कारण सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा गएको पहिरोको अवलोकन तथा राहत लिएर सिन्धुपाल्चोक प्रस्थान गरेका सभामुख अग्निप्रसाद सापकोटा खराब मौसमका कारण काभ्रेको धुलिखेलबाटै फर्किएका छन् ।खराब मौसमका का ...

.gif)