ब्रेकिङ न्युज

चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं - आज(बिहीबार)देखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत तुल्याएको छ ।भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीम ...

सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटासहितको टोली हेलिकप्टरमार्फत उद्धारका लागि जाने

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बुमा याल्मो र भोटेकोशी खोलामा आएको बाढीले बगाउँदा घाइते भएका व्यक्तिहरुको उद्धारका लागि हेलिकप्टर जान लागेको छ ।सभामुख अग्नि सापकोटा नेपाली सेनाको हेलिकप्टर लिएर घाइतेको उद्धारका लागि त्यसतर्फ जान लाग ...

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी : कम्तिमा १८ जना बेपत्ता, २ शव फेला

चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु भन्ने स्थानमा अविरल वर्षाको कारण आएको बाढीले बस्ति नै बगाएको छ । दुई जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता रहेका छन् ।स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स् ...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ कोरोना संक्रमित फेला

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । नले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन ...

बुधबार थपिए २५५ संक्रमित, कुल संक्रमितको संख्या १६४२३

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर  २ सय ५५ जना  कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आए ...

रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौं - दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघर ...