ब्रेकिङ न्युज

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै

कार्तिक २९, २०८२

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति आज सिंगापुरबाट स्वदेश फर्कदैछन् ।सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेको सा्रेतले ज ...

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

कार्तिक २९, २०८२

काठमाडौं - विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदै छ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो ...

मधेसमा उपसभामुखले गरिन् सभामुखको निर्णय बदर, ५ सांसदको पद पुनः कायम

कार्तिक २९, २०८२

मधेस प्रदेश - मधेस प्रदेश सभा पछिल्ला घोचपेचपूर्ण राजनीतिक घटनाक्रमले थप तनाबपूर्ण बनेको छ ।सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सांसदलाई पदमुक्त गर्ने निर् ...

नेपाली सेनामा खुल्यो ३६ सय जनालाई जागिर

कार्तिक २९, २०८२

काठमाडौं - नेपाली सेनाले सैनिक पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन खुलाएको हो । सेना ...

देशभर कस्तो होला आजको मौसम

कार्तिक २९, २०८२

काठमाडौं - हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी ...

अविश्वासको प्रस्ताव दर्ता गराएपछि मधेसका सभामुखले गरे ५ सांसदलाई पदमुक्त

कार्तिक २९, २०८२

काठमाडौं - मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनले पनि पाँचजना सांसदलाई पदमुक्त गरेका छन् ।मधेस प्रदेशसभा सचिवालयका अनुस ...

कांग्रेस महामन्त्री थापाद्धारा पार्टीको विशेष महाधिवेशन मंसिर २७ गते घोषणा

कार्तिक २८, २०८२

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आगामी मंसिर २७ गते हुने घोषणा गरेका छन् ।बिहीबार सानेपास्थित पार्टी कार्यालयमा ...

जेनजी आन्दोलनमा भएको क्षतिको एकीकृत विवरण तयार गर्न प्रधानमन्त्रीको निर्देशन

कार्तिक २८, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार गर्न निर्देशन दिएकी छिन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या ...

जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर छ : गृहमन्त्री अर्याल

कार्तिक २८, २०८२

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका ...

राजनीतिक दलहरूसँग दोस्रो चरणको छलफलमा निर्वाचन आयोग

कार्तिक २८, २०८२

काठमाडौं-निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल सुरु भएको छ ।बिहीबार निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले छलफल गरेको हो ।अन्तरिम सरकारले आगामी फा ...

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक

कार्तिक २८, २०८२

काठमाडौं - जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ ।बिहीबारदेखि लागू ...

जेनजीका माग पूरा नभएसम्म निर्वाचन असम्भव: सुदन गुरुङ

कार्तिक २८, २०८२

 काठमाडौं - जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका मागहरु पूरा नभइकन निर्वाचन सम्भव नभएको बताएका छन् ।बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्च ...