ब्रेकिङ न्युज

कृषि सहकारी समितिको बैठक बस्दै

श्रावण ३२, २०८२

काठमाडौं-प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।आजको बैठकमा भूमिसम्बन्धी केही ने ...

असई थमन विक हत्याका ‘फरार’ अभियुक्तलाई दिएको सदस्यता कांग्रेसले गर्‍यो खारेज

श्रावण ३१, २०८२

काठमाडौं - नेपाली कांग्रेसले सशस्त्र प्रहरी बलका असई थमन विक हत्याका ‘फरार’ अभियुक्तलाई दिएको पार्टी सदस्यता खारेज गरेको छ ।उनीमाथि फौजदारी कानूनी कारबाही प्रक् ...

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

श्रावण ३१, २०८२

हेटौंडा - बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नियुक्त भएका मन्त्रीह ...

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुख घिमिरेको निर्देशन

श्रावण ३१, २०८२

काठमाडौं-कुलिङ पिरियड गडबडी सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।सभामुखले घिमिरेले प् ...

नेपाल लागूपदार्थको चपेटामा, देशलाई बर्बादीतिर धकेल्ने प्रयास हुँदैछ : प्रधानमन्त्री ओली

श्रावण ३१, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लागूपदार्थको गम्भीर समस्यामा फँसिरहेको बताएका छन् ।शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन ...

लेखा समितिको बैठकमा पुगेन गणपूरक सङ्ख्या

श्रावण ३१, २०८२

काठमाडौं-प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको छ ।समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सा ...

पाँच मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री बानियाँ, आजै शपथ गराउने तयारी

श्रावण ३१, २०८२

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।उनले आज रिक्त स्थानमा आफ्नो पार्टी कांग्रेसको भागमा परेका पा ...

प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

श्रावण ३१, २०८२

काठमाडौं-बाँकेमा प्रहरीले गोली हानेर चार जना लागुऔषध कारोबारीलाई पक्राउ नियन्त्रणमा लिएको छ ।उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको होपक्राउ ...

संविधान संशोधन गरेर अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा

श्रावण ३१, २०८२

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान ...

विदेश जाने मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ, देशभित्रै सम्भावना छ : प्रचण्ड

श्रावण ३१, २०८२

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवा जागरुक हुन थालेको बताएका छन् । शुक्रबार ...

महाकाली नदीमा बाढी, सवारीसाधन आवतजावतमा रोक

श्रावण ३१, २०८२

काठमाडौं - महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएक ...

कमजोर हुँदै मनसुन, केही स्थानमा मध्यम वर्षाको सम्भावना

श्रावण ३१, २०८२

काठमाडौं - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ ।आज दि ...