ब्रेकिङ न्युज

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

मंसिर ४, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन्। दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्या ...

एनपीएल : आज काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने

मंसिर ४, २०८२

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि काठमाडौँले सोमबार ...

पशुपतिनाथ क्षेत्रमा आज पितृका नाममा शतबीज छरिँदै

मंसिर ४, २०८२

काठमाडौं - मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। बुधबारपशुपतिनाथ क्षेत्रमा बिहानैदेखि शतबीज (सतबिउ) छर्नेको घुइँचो लागेको छ। यसअघि मंगलबार राति ...

मधेश सरकार गठन विवादमा मंसिर ११ गते पूर्ण सुनुवाइ हुने

मंसिर ३, २०८२

काठमाडौं - सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा यही मंसिर ११ गते अन्तिम सुनुवाइ हुने भएको छ ।सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिल कुमार प ...

मन्त्रिपरिषद् बैठक: जेनजी आन्दोलनका २४ सय बढी घाइतेलाई जनही १५ हजार राहत दिइने

मंसिर ३, २०८२

काठमाडौं - सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार भन्दा बढी घाइतेहरुलाई जनही १५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् ...

संसद् विघटनविरुद्ध एक कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ : ओली

मंसिर ३, २०८२

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।मंगलबार विघटित एमाले संसदी ...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंसिर ३, २०८२

काठमाडौं-सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंले सार्वजनिक शान्ति ...

कर्णालीविरूद्ध जितका लागि चितवनले पायो १६७ रनको लक्ष्य

मंसिर ३, २०८२

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजले जितका लागि १६७ रनको लक्ष्य पाएको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारे ...

एनपिएल: टस जितेर चितवनले पहिला बलिङ गर्दै

मंसिर ३, २०८२

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ।टस जितेर चितवनले बलिङ गर्ने भएको छ। लिगको यो दोस्रो खेल हो। दुवै ...

मन्त्रिपरिषद्को बैठक बस्दै

मंसिर ३, २०८२

काठमाडौं- आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर ...

तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको घोषणा

मंसिर ३, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी तीन महिना २१ दिनभित्र निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गरेकी छन् । सोमबार ...

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

मंसिर ३, २०८२

काठमाडौं - राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो ।पुरुष १ लाख ...