ब्रेकिङ न्युज

जडिबुटी खोज्न जाँदा बेपत्ता भएकाको उद्दारका लागि हेलिकोप्टर पठाइँदै

मंसिर ३०, २०७६

जुम्ला- जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जुम्लाको तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ ।उनीहरु ...

शिक्षा सचिवले गाउँपालिका अध्यक्षको नाम सोध्दा विद्यार्थी अल्मलिएपछि

मंसिर ३०, २०७६

गोरखा - “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि व ...

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

मंसिर ३०, २०७६

काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ ।भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित ...

हतारमा पुर्वाधार निर्माण हुँदा सागमा चुनाैतीको सामना गर्नुपर्‍यो : मन्त्री विश्वकर्मा

मंसिर २९, २०७६

काठमाडौं -  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद साग सम्पन्न गर्दा जोखिम अनि चुनौतीको साम ...

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: १४ मृतकमध्ये १२ को पहिचान, बसका चालक हाम फालेर भागे

मंसिर २९, २०७६

मेलम्ची - सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।दुर्घटनामा दोलखाक ...

बम बिस्फोट घटनाका पीडित परिवारलाई भेट्न पुगे मुख्यमन्त्री राउत

मंसिर २९, २०७६

 धनुषा -क्षिरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले भेटेका छन् ।आइतबार बिहानै मृतक परिवारको ...

सुनको मूल्य बढ्यो

मंसिर २९, २०७६

काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको ...

सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

मंसिर २९, २०७६

काठमाडौं - सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने अन्य २० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने ...

सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना : ११ जनाको मृत्यु

मंसिर २९, २०७६

दोलखा - सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दोलखा कालिन्चोकबाट काठमाडौं आउने क्रममाबा ४ ख ४४६८ नम्बरको बस ...

मौसमले अझै दुःख दिने, सुधार हुन केही दिन लाग्ने

मंसिर २९, २०७६

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मौसमले दुःख दिने बताएको छ । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको भन्दै विभागले मौसममा सुधा ...

धनुषा बम विस्फाेटमा प्रतिबन्धित नेकपाकाे संलग्नता रहेकाे प्रहरी दाबी

मंसिर २८, २०७६

 काठमाडौं - तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ...

तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीकाे माग

मंसिर २८, २०७६

काठमाडौं - उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्ब ...