ब्रेकिङ न्युज

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

कार्तिक २८, २०७६

सल्यान - जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बर को जीप बडाखोलामा दुर्घटना भएको ...

उपत्यकाबासीको स्वास्थ्यप्रति गम्भीर छु : मेयर शाक्य

कार्तिक २८, २०७६

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई ...

डा. गोविन्द केसी अस्पताल भर्ना

कार्तिक २८, २०७६

कैलाली - डा. गोविन्द केसी धनगढी प्रादेशि अस्पताल भर्ना भएका छन् । केही दिनअघि अनशन तोडेका केसी धनगढी पुगेर स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।सेत ...

४८ पदका लागि २ सय ८१ को उम्मेदवारी

कार्तिक २८, २०७६

 काठमाडौं - आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरुल ...

१५ वर्षीया बालिकालाई भारतमा लगेर १० हजार भारुमा बेच्ने महिला पक्राउ

कार्तिक २७, २०७६

काठमाडौं - प्रहरीले भारतको कोठीमा लगेर १५ वर्षीया बालिका बेचेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।प्रहरीले ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी ...

‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प साकार पार्न बङ्गलादेशले सघाउने

कार्तिक २७, २०७६

काठमाडौं - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो  ...

निदान अस्पतालका सिइओसहित पाँच जना कारागार चलान

कार्तिक २७, २०७६

काठमाडौं - नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।काठमाडौँ जिल्ल ...

बंगलादेशी राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता

कार्तिक २७, २०७६

काठमाडौं -  नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग शिष्टाचार भ ...

कति छ आज सुनको मूल्य ?

कार्तिक २७, २०७६

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार ४ रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ७१ ह ...

बङ्गलादेशी राष्ट्रपति हमिद आज उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने

कार्तिक २७, २०७६

काठमाडौं - नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आइपुगेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज उच्चस्तरीय भेटवार्तामा ...

उपनिर्वाचनः स्थानीय तहको मनोनयन दर्ता आज हुँदै

कार्तिक २७, २०७६

काठमाडौं - आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहमा आज (बुधबार) मनोनयन दर्ता हुँदैछ ।निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बज ...

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

कार्तिक २७, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यस निम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातस ...