ब्रेकिङ न्युज
भीम रावलको प्रश्न: 'स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो ?'
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बि ...
विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास
काठमाडौं, खोटाङ - विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ...
वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको छः ओली
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन्।संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले मूल्य वृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भन्दै टिप् ...
इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इ ...
आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर
काठमाडौं - बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर ल्याउन नमानेको हो । बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत ...
राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने
काठमाडौं - परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबार समेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्ल ...

.gif)