ब्रेकिङ न्युज

यस वर्ष आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

काठमाडौं,बलेवा - नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् ।असोजको अन्तिम सातादेखि सुरु हुने सिकार ...

यस वर्षको एसईईकाे परीक्षा चैत दोस्रो सातादेखि

काठमाडाैं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसा ...

प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृ ...

बागीहरूले ३१ गतेसम्म उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा हुन्छ : कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसले आफ्नो पार्टी तथा गठबन्धनको साझा उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारीहरु आउँदो ३१ गते सम्म निस्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ ।कांग्रेसले बुधबार मात्रै फिर्ता नलिएका बागी उम्मेदवारहरु र तथा उनका प्रस्तावक र सर् ...

आयोगले दियो उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई निर्देशन

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान व ...

ओलीमाथि भीम रावलको आरोपै आरोप

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले पार्टीको शीर्ष नेतृत्वमाथि आरोपै आरोप लगाएका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नेता रावलले पार्टी नेतृत्वको कार्यशैलिमाथि आरोप लगाएका हुन्।प्रतिनिधि सभाको निर्वाचनमा अछाम– १ बाट एकल सिफारिस भए पनि पार ...