ब्रेकिङ न्युज

कोरोना प्रभाव : साउदी अरबले युरोपसहित अन्य १२ मुलुकमा यात्रा प्रतिबन्ध लगायो

फाल्गुन २९, २०७६

एजेन्सी - साउदी अरबले युरोपेली युनियनसहित अन्य १२ वटा मुलकमा यात्रा प्रतिबन्ध लगाएको छ ।बिहीबार साउदी अरबले युरोपेली युनियनमा आबद्ध मुलुकसहित अन्य १२ वटा मुलुकम ...

ओरालो लाग्यो सुनको भाउ

फाल्गुन २९, २०७६

काठमाडौं - आज सुनको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल ...

संसद बैठक र विद्यालय बन्द गर्न कांग्रेस सांसदको माग

फाल्गुन २९, २०७६

काठमाडौं - नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कोर ...

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै

फाल्गुन २८, २०७६

लमजुङ - जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ ।दोर्दी गाउँपालिकामा निर्माणाध ...

विप्लवमाथिको प्रतिबन्ध एक वर्ष पुग्यो

फाल्गुन २८, २०७६

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन सरकारले विप्लव समूहमा ...

विदेशबाट आउने सबैलाई क्‍वारेन्टाइनमा राख्‍न सकिँदैन : सरकार

फाल्गुन २८, २०७६

काठमाडौं - सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्‍न नसकिने बताएको छ ।कोरोना भाइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि ...

ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको डिस्चार्ज

फाल्गुन २८, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।गत फागुन २१ गते मिर्गौला दिएकी संग्रौलालाई त्रिवि शिक्षण ...

मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री र समीक्षाको भेट, दिए धन्यवाद!

फाल्गुन २८, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दाता समीक्षा संग्रौलाले भेटेकी छन् । मिर्गौला प्रत्यारोपणपछि ओलीलाई भेट्ने समीक्षा पहिलो आगन्तुक हुन् ।अस्पताल ...

बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा चन्द समूहले लियो

फाल्गुन २८, २०७६

काठमाडौं - बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूस ...

स्थानीयको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ छैन : पर्यटनमन्त्री

फाल्गुन २८, २०७६

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छ ...

पुर्वमन्त्री बास्कोटाको घरमा विस्फोट गराउनेलाई तुरुन्त कारवाही होस: अध्यक्ष दाहाल

फाल्गुन २८, २०७६

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान ...

बाँस्कोटाको घरमा विस्फोट गराएकाे आशंकामा विप्लव समूहका नेता पक्राउ

फाल्गुन २८, २०७६

भक्तपुर - पूर्वसञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ।पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूह ...