ब्रेकिङ न्युज

कोभिड–१९ : नेपाल–भारत मैत्री बस सेवा बन्द

चैत्र ४, २०७६

काठमाडौं - कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ ।धनगढीबा ...

बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने

चैत्र ४, २०७६

चितवन - भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन् ...

‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

चैत्र ४, २०७६

दैलेख - चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख  चोरी गरेर दैलेखमा आएको भन्दै खोज ...

घट्यो सुनको भाउ

चैत्र ४, २०७६

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल ...

कोरोनाको १६२ देशमा संक्रमण, ७,१६४ जनाको मृत्यु

चैत्र ४, २०७६

काठमाडौं - मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु ...

प्रदर्शनकारीबाट गोली चलेपछि पनौतीमा कर्फ्यु

चैत्र ४, २०७६

काभ्रेपलाञ्चोक - सोमबार पनौती नगरपालिका-५ मानेश्वरी बसपार्कमा टिपरले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएपछि आक्रोशित भिडलाई नियन्त्रण गर्न पनौतीमा अनिश्चितकालीन कर ...

काभ्रेमा टिपरले आमाछोरीको ज्यान लिएपछि तनाव

चैत्र ४, २०७६

काभ्रे - टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि सोमवार साँझ पनौती तनावग्रस्त बन्यो । त्यो अवस्था अझै साम्य हुन सकेको छैन । बनेपाबाट पनौतीतर्फ गइरहेको बा५ख ५४८० ...

प्रहरीले बरामद गरेको सर्जिकल मास्क सर्वसाधारणलाई बिक्री गरिने

चैत्र ३, २०७६

काठमाडौं - लुकाएर राखिएका ठाउँबाट प्रहरीले बरामद गरेको सर्जिकल मास्क बिक्री गरिने भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बिहान कपन र सतुंगल क्षे ...

कोरोना भाइरसको असरः अमेरिकी दूतावासले गर्यो सबै भिसा रद्द

चैत्र ३, २०७६

काठमाडौं - अमेरिकामा कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि अमेरिकी दूतावासले डाइभर्सिटी भिसा ९डिभी० तथा गैरआप्रवासी भिसाको नियमित प्रक्रिया रद्द गरेको जनाएको छ ।कोर ...

कोरोना भाइरस : विश्वभर करिब एक लाख ६० हजारमा सङ्क्रमण, मृत्यु हुनेको सङ्ख्या छ हजारभन्दा बढी

चैत्र ३, २०७६

एजेन्सी - कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ ...

फेरि बढ्यो सुनको मूल्य

चैत्र ३, २०७६

काठमाडौं - साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।  आइतबार ७७ हजार रुपैयाँमा कारोबार भएको सु ...

काठमाडौंमा १० लाख थान मास्क बरामद , ६ जना पक्राउ

चैत्र ३, २०७६

काठमाडौं - काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखिएका १० लाख थान मास्क प्रहरीले बरामद गरेको छ।काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होब ...