ब्रेकिङ न्युज

नेपालमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

जेष्ठ ३, २०७७

काठमाडौं -  नेपालमा थप ६ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिए ...

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो

जेष्ठ २, २०७७

काठमाडौं - नेपालमा फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरे ...

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिनेछ: राष्ट्रपति

जेष्ठ २, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन्।सरकारको आर्थिक वर्ष २०७७/०७८  को नीति तथा ...

विभिन्न बहानामा काठमाडौँका गल्लीमा निस्कनेलाई पनि नियन्त्रणमा लिइने

जेष्ठ २, २०७७

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिमलाई मध्यजर गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको छ ।शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समिति ...

जमिन बाँझो राख्न नपाउने, भूमी बैंकको स्थापना गर्ने सरकारको घोषणा

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति वि ...

आगामी आर्थिक वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने सरकारको लक्ष्य

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य लिएको छ ।शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत ग ...

नीति तथा कार्यक्रमः कोही भोकै नपर्ने, कोही पनि भोकले नमर्ने

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले अब नेपालमा गरिबीको कारणले कोही भोकै नपर्ने बताएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले कोही पनि भोकै ...

विदेशबाट फर्केका नेपाली कामदारलाई रोजगारी दिने सरकारको योजना

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले कोरोना भाइरस महामारीका कारण विदेशबाट फर्किरहेका नेपाली कामदारलाई रोजगार दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा ...

नीति तथा कार्यक्रमः सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याउने भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ७८ को नीति तथा कार्यक्रम ...

सरकारले युवालाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी दिने

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा विदेशबाट फर्किएका युवा तथा बेरोजगार शिक्षितलाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने बताएको छ ।राष्ट्रपति विद्या ...

सरकारको नीति तथा कार्यक्रम: स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने

जेष्ठ २, २०७७

 काठमाडौं -  सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परितालन गर्ने भएको छ ।‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत् ...

नीति तथा कार्यक्रम : स्वास्थ्य सेवा विभाग खारेज, राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाइने

जेष्ठ २, २०७७

काठमाडौं - सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) स्थापना गर्ने घोषणा गरेको छ ।राष्ट्रपति ...