ब्रेकिङ न्युज

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज बुझाउने

बैशाख २२, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज बुझाउने भएको छ । माओवादीले आज संसद सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउन लागेको हो ...

गण्डकीका मुख्यमन्त्रीको एन्टिजिन परीक्षण पोजेटिभ

बैशाख २२, २०७८

काठमाडौं,पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबारबाट उनलाई ज्वरो आएपछि एन्टिजिन परीक्षण गरि ...

बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु

बैशाख २२, २०७८

काठमाडौं,राँझा - बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डु ...

शव बोकेको जिप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

बैशाख २२, २०७८

काठमाडौं,बैतडी - बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डार ...

५१ जिल्लामा लाग्यो निषेधाज्ञा, उपत्यकामा आजबाट झनै कडाइ

बैशाख २२, २०७८

काठमाडौं - निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले  मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हालसम्म ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा ...

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

बैशाख २२, २०७८

काठमाडौं, कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर् ...

कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

बैशाख २२, २०७८

काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम् ...

काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने

बैशाख २१, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुध ...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

बैशाख २१, २०७८

 काठमाडौं - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेक ...

कोरोना अपडेट: थप ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण पुष्टि

बैशाख २१, २०७८

काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

बैशाख २१, २०७८

काठमाडौं, धनगढी - बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका– ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको जिप दुर्घटनाम ...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी

बैशाख २१, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकार ...