ब्रेकिङ न्युज

सरकार महामारीमा तुच्छ सत्तास्वार्थमा केन्द्रित, परास्त गर्नु अनिवार्य : प्रचण्ड

जेष्ठ ८, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्र ...

नागरिक अगुवाहरुको आशाः संसद विघटनको निर्णय पहिलेझैँ खारेज हुन्छ

जेष्ठ ८, २०७८

काठमाडौं - नागरिक अगुवाहरूले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिएकोमा आपत्ति जनाएका छन्। शनिबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको कदमले लोकतन्त्रमाथि कुठाराघ ...

काठमाडौं उपत्यकामा २ हजार ३२८ जनामा संक्रमण पुष्टि

जेष्ठ ८, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १ ...

काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको स्वास्थ्य सामग्री

जेष्ठ ८, २०७८

काठमाडौं - कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान बोकेर पहिलो जहाज काठमाडौं आइपुगेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ...

कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु

जेष्ठ ८, २०७८

काठमाडौं - गत २४ घण्टामा १ सय २९ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर पछिल्लो २४ घण्टामा ...

थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, ८ हजार ८४८ संक्रमणमुक्त 

जेष्ठ ८, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। २० हजार १०५ जनामा परीक्षण गर्दा ८ हजार ९८० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले ...

राष्ट्रपतिलाई ‘तपाईं’ नभनेकोमा प्रधानमन्त्री ओलीद्वारा देउवाको आलोचना

जेष्ठ ८, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।शनिबार बालुवाटा ...

बाँकेमा थप आठ संक्रमितको मृत्यु

जेष्ठ ८, २०७८

काठमाडौं,राँझा - बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अ ...

आयोगलाई निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

जेष्ठ ८, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ...

मुख्यमन्त्री पौडेलले सोधे बादललाई मत नदिने १४ सांसदसँग स्पष्टीकरण

जेष्ठ ८, २०७८

काठमाडौं - नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल पक्षका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।वागमती प्रदेशका मुख्यमन्त्री तथा स ...

फेरि संसद पुनस्थापना हुन्छ, निर्वाचनको अर्थ छैन : प्रचण्ड

जेष्ठ ८, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सशक्त प्रतिवाद गर्ने बताएका छन् । उनले प्रधानमन्त्रीका लागि कांग्रेसका सभापति श ...

विपक्षी गठबन्धनको घोषणा: राष्ट्रपति र प्रधानमन्त्रीको कदमको सशक्त प्रतिवाद गर्ने

जेष्ठ ८, २०७८

काठमाडौं - विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सश ...