ब्रेकिङ न्युज

नेपालमा थप २ हजार ४०७ जनामा कोरोना पुष्टि, ३ हजार ९९४ संक्रमणमुक्त

जेष्ठ ३०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९४ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । ...

प्रधानमन्त्रीद्वारा देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास

जेष्ठ ३०, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्दे ...

नेप्से परिसूचक २९८३ विन्दुमा, साढे १९ अर्बको कारोबार

जेष्ठ ३०, २०७८

काठमाडाैं - साताको पहिलो दिन आइतबार नेपालको पुँजीबजारमा दोहोरो रेकर्ड बनेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक २९८३.११ विन्दुमा पुग्दा कारोबा ...

जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

जेष्ठ ३०, २०७८

काठमाडाैं, जुम्ला - अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) क ...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

जेष्ठ ३०, २०७८

काठमाडौं - लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार ...

‘पार्टी मिल्नासाथ कर्णाली प्रदेशमा एकल सरकार बन्छ’

जेष्ठ ३०, २०७८

काठमाडौं - नेकपा (एमाले)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले कर्णाली प्रदेशमा एमालेको एकल सरकार बन्ने सम्भावना देखाएका छन् । त्यहाँ एमाले एक्लैको सरकार बनाउन ...

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ

जेष्ठ ३०, २०७८

काठमाडौं,ललितपुर - एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लल ...

‘भाइरस’बाट पार्टी जोगाउन सके राजसंस्था स्थापना हुन समय लाग्दैन : कमल थापा

जेष्ठ ३०, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केही भाइरसबाट पार्टी जोगाउन सके राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन स ...

मनाङेले धोका दिएको बताउँदै पृथ्वीसुब्बाले भने :‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन रैछ’

जेष्ठ ३०, २०७८

काठमाडौं - गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले आफूलाई राजीव गुरुङ ‘दीपक मनाङे’ले धोका दिएका बताएका छन् । आइतबार पोखर ...

घट्यो सुनको मूल्य

जेष्ठ ३०, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, ३ सीडीओको बैठक बस्दै

जेष्ठ ३०, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाका फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बैठक उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै ...

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

जेष्ठ ३०, २०७८

काठमाडौं, रसुवा - कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात ग ...