ब्रेकिङ न्युज

दल विभाजनसम्बन्धी अध्यादेश छिट्टै ल्याउन प्रधानमन्त्रीलाई महन्थ ठाकुरकाे आग्रह

भाद्र १, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।प्रधानमन्त्री देउवालाई भेट्न मंगलबार बिहान ठाकुर आफ्न ...

काठमाडौं आइपुगे अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली

भाद्र १, २०७८

काठमाडौं - अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । आज बिहान जजिरा एयरको चार्टर्ड विमानमार्फत् कुबेत हुँदै १ ...

प्रदेश -२ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

भाद्र १, २०७८

काठमाडौं - प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा मिश्रल ...

बागमती प्रदेशको प्रदेशसभा बैठक आज

भाद्र १, २०७८

काठमाडौं, बागमती - बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्र ...

एमालेकाे स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

भाद्र १, २०७८

काठमाडौ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्र ...

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

श्रावण ३२, २०७८

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्द ...

ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

श्रावण ३२, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी जसपाको विवादबारे महन्थ ठाकुरले माग गरेअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।ठाकुरले दिएको रिटमा सुनुवाई गर्द ...

कुलमानलाई प्राधिकरणको सिइओ दिएपछि हितेन्द्रदेव शाक्य पुगे सर्वोच्च

श्रावण ३२, २०७८

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । प्राधिकरणमा थमौती माग गर्दै शाक्यले सर्वोच्चमा रिट ...

भूमि आयोग फिर्ता गर्न हस्ताक्षर

श्रावण ३२, २०७८

काठमाडौं,गण्डकी - भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको  निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार् ...

नेपालमा थप ३ हजार ४५१ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

श्रावण ३२, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३४५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २५६६ र एन्टिजेन विधिबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो । ...

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारबारे कुन सांसदले के भने ?

श्रावण ३२, २०७८

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उन ...

संसद्का दुवै अधिवेशन अन्त्य

श्रावण ३२, २०७८

काठमाडौं - सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए । उनले आज राति १२ बजेदेख ...