ब्रेकिङ न्युज

नेप्सेका सीईओ साउदले दिए राजीनामा

भाद्र ८, २०७८

काठमाडौं - पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा ...

नेपालमा थप २ हजार ५२५ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

भाद्र ८, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०२० र एन्टिजेन विधिबाट ५०५  जनामा संक्रमण पुष्टि भएक ...

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

भाद्र ८, २०७८

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८:०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको ...

सर्वोच्चद्वारा कुलमानविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार

भाद्र ८, २०७८

काठमाडौं - सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । मंगलबार प्रधा ...

आयोगलाई झलनाथको आग्रह: दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाइदिनू

भाद्र ८, २०७८

काठमाडौं - प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोग ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइयो [आदेशपत्रसहित]

भाद्र ८, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही भदौ १६ गतेसम्म लम्ब्याइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।थप ...

निर्वाचन आयोगले माधव नेपालको पार्टी दर्ताकाे सनाखतका लागि तोक्यो समय

भाद्र ८, २०७८

काठमाडौं - निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले ...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन

भाद्र ८, २०७८

काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार बसेको समितिको बैठकमा शिक्षा मन्त्रा ...

मौसम सुधार हुन अझै केही दिन लाग्ने, यी स्थानमा हुनेछ भारी वर्षा

भाद्र ८, २०७८

काठमाडौं - मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।‘ ...

कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नतिजा सच्याउन आयोगको माग

भाद्र ८, २०७८

काठमाडौं - चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स ...

उकालो लाग्यो सुनचाँदीको मूल्य

भाद्र ८, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापा ...

कुलमानकाे पुनः नियुक्तिविरूद्धकाे रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा

भाद्र ८, २०७८

काठमाडौं - माडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च नेपाल विद्युत् प्राध ...