ब्रेकिङ न्युज

नेपालमा थप १ हजार ९२० जनामा कोरोना पुष्टि, २४ को मृत्यु

भाद्र ६, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १९२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७०२ र एन्टिजेन विधिबाट २१८  जनामा संक्रमण पुष्टि भएक ...

भिडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयको आग्रह

भाद्र ६, २०७८

काठमाडौं - गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मना ...

एमालेले भन्यो: लुम्बिनीका सभामुखले स्वेच्छाचारी र निरंकुश व्यवहार देखाए

भाद्र ६, २०७८

काठमाडौं - नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको आरोप लगाएको छ । प्रदेशसभाका सांसदहरु अजय शाही र वि ...

वामदेव गौतमको प्रस्टीकरण: ‘अहिलेसम्म म एमालेमै छु’

भाद्र ६, २०७८

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेसम्म आफू पार्टीमै आबद्ध रहेको बताएका छन् । केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा गौतम नेकपा एकीकृत समाज ...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

भाद्र ६, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट बैठक सुरु भएको हो ।बैठकले नेताहरुको कार्य विभाजन, ...

सभामुखलाई निर्वाचन आयोगको पत्र

भाद्र ६, २०७८

काठमाडौं - नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर् ...

घट्यो सुनचाँदीको मूल्य

भाद्र ६, २०७८

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छा ...

आज जनै पूर्णिमा र रक्षाबन्धन मनाइँदै

भाद्र ६, २०७८

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी)पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । ...

नेको इन्स्योरेन्सको बदमासीः कोरोना बीमाको दाबी भुक्तानी नदिने सूचना कार्यालयमा प्रकाशित

भाद्र ५, २०७८

काठमाडौं - कोरोना भाइरसको महामारीको बेला बीमा समितिले कोरोना भाइरस बीमा लेख जारी गर्यो उक्त पोलेसी अध्ययन अनुसन्धान गरेर ल्याएको नभई  सस्तो लोकप्रियता ...

साताको शेयर बजारः ९५ अर्बको कारोबार

भाद्र ५, २०७८

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठ ...

वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव ल्याइयो

भाद्र ५, २०७८

काठमाडौं - वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका ८ नेपाली कामदारको शव काठमाडौँ ल्याइएको छ । मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएर त्यहीँ अड्किएका ८ जना ...

आज कोरोना संक्रमण भन्दा निको हुनेको संख्या बढी, ३० जनाको मृत्यु

भाद्र ५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरका प्रयोग ...