ब्रेकिङ न्युज
सरकारले ईपीजीको विषयमा प्रस्ट पार्न सक्नुपर्छ: पूर्व परराष्ट्र मन्त्री ज्ञवाली
काठमाडौं-एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।आज टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले य ...
केदारनाथ पहिरोमा १६ नेपाली वेपत्ता, दुईको शव फेला
काठमाडौं-भारतको केदारनाथमा गएराति पहिरोमा परेर १६ जना नेपाली वेपत्ता भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ। वेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। त्यसमध्य एक जनाको पहिचान खुलेको र एकजनाको पहिचान नखुलेको बताइएको छ। नयाँ दिल्लीस्थित न ...
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
काठमाडाैं-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । आयोगको कार्यालयमा आज मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात् मन्तव्य राख्दै उनले मान्छेको ट ...
माओवादी बैठकमा आज ६८ केन्द्रीय सदस्यले राखे धारणा
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन्।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको ‘वर्तमान पर ...
द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताएकी छिन् । शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन ...
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
काठमाडौं-सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयसम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिएका हुन् । सहरी विकास मन्त्रालय, ...