खेलकुद

त्रिदेशीय टी-२० सिरिजमा नेपालसँग ओमान ५६ रनले पराजित

काठमाडौं - त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले पराजित भएको हो ।नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा ...

त्रिदेशीय टी-२० सिरिज : क्यानडासँग नेपाल चार विकेटले पराजित

काठमाडौं - त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ ।किंग सिटीमा गएराति भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।क्यान ...

त्रिदेशीय टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं - क्यानडामा जारी त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ ।किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो ।ओम ...

पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित

काठमाडौं - त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो ।क्यानडाको किंग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै १२३ रन बनायो । ...

क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो

काठमाडौं-नेपाली क्रिकेट टीम आईसीसी एकदिवसीय रीयतामा एक स्थान तल झरेको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको हो।यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।आईसीसी विश ...

आईसीसी विश्वकप लिग-२ : आज ओमानसँग खेल्दै नेपाल

काठमाडौं - आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ ।क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो ।खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगा ...