खेलकुद

टी–२० विश्वकपमा आज आज इंग्ल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं - आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ ।खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्दैछ । साथै नेपालले समूह चरणका सबै खेल वानखडेमै खे ...

टी–२० विश्वकप: नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं-आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको छ ।शनिबार श्रीलंकाको कोलम्बोमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले १४७ रनको लक्ष्य राख्दा पाकिस्तानले १९.३ ओभरमा ७ विके ...

टी–२० विश्वकप आजदेखि सुरु, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं - १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् ।यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ...

टी-२० विश्वकप अभ्यास खेल: क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

काठमाडौं - नेपाल र क्यानडाबीच जारी टी- २० विश्वकप अघिको अन्तिम अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानडाले चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा नेपाललाई १६२ रन ...

वार्मअफ खेलमा क्यानडासँग भिड्दै नेपाल

काठमाडौं - नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।बिहीबार खेल चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो १ः१५ मा सुरु हुनेछ ।नेपालले यसअघि पहिलो वामअर्प खेलमा युएईलाई ७ विकेटले हराएको थियो । आईसीसी टी-२० विश्वकप ...

पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने

काठमाडौं - नेपालले पूजा महतोको कप्तानीमा एसीसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई टोलीको कप्तानीको जिम्मेवारी दिएको हो ।थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा ...