राजनीति
निजी क्षेत्र सबल भए मात्र देशको अर्थतन्त्र सबल हुन्छ: राष्ट्रपति पौडेल
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष ...
रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा हुने महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बैठकमा उपसभामुख निर्वाचन लगायत अन्य विषयमा छलफल हुनेछ। ...
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। आज हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकम ...
कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति
काठमाडौं - नेपाल बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूको विरोधपछि अब उनीहरूले पुनः आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् ।यसअघि आइतबारदेखि लागू गरिएको नयाँ व्यवस्थाअनुसार कानुन व्यवसायीहरूले पनि सिंहदरबार छिर्न गेट पास लिनुपर्न ...
संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै
काठमाडौं - संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन सुरू भएको थियो । ...
आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् ।राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दिउँसो तीन बजे संघीय संसद्को दुवै सदनको संयु ...

.gif)