आर्थिक

पोखरा आइपुग्यो फ्लाई दुबई, अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने

आश्विन ७, २०८३

पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबारदेखि सुरु भएको छ ।दुबईबाट आएको फ्लाई दुबईको बोइङ ७३७ ...

भोटेकोशी बाढी: ४१० मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरियो

आश्विन ७, २०८३

काठमाडौँ - भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको सरकारले जनाएको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, ...

विद्युतमा लगाइएको भ्याट दुई महिनामै हटाउने सरकारको तयारी

आश्विन ५, २०८३

काठमाडौं - सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युत्मा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) दुई महिनामै हटाउने तयारी गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...

बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्धारा ५७ करोड सहयोग घोषणा

आश्विन ३, २०८३

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ ...

भदौमा नेपालले भारतलाई बेच्यो ५ अर्बभन्दा बढीको बिजुली

आश्विन ३, २०८३

काठमाडौं - नेपालले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडीसी), ...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

आश्विन २, २०८३

काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार ...

आजदेखि ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

आश्विन २, २०८३

काठमाडौं - नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै ...

कृष्णभीरमा सडक खुलेसँगै काठमाडौंमा एलपी ग्यासको मूल्य घट्यो

आश्विन १, २०८३

काठमाडौं - कृष्णभीरमा सडक सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा फर्किएको छ।नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार विज्ञप्ति जारी गर्द ...

उपत्यकामा एक हजारभन्दा बढी बिक्री केन्द्रबाट ११० रुपैयाँमा चिनी

भाद्र ३१, २०८३

काठमाडौं - सरकारले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढि बिक्री केन्द्रहरूबाट प्रतिकेजी ११० रूपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख बढी मौज्दात

भाद्र ३०, २०८३

काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबा ...

भोटेकोशी बाढीबाट विस्थापितलाई मासिक १५ हजार दिंदै सरकार

भाद्र २८, २०८३

काठमाडौं - भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।गत बिहीबार बसे ...

भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने

भाद्र २७, २०८३

काठमाडौं - भदौ महिनाका लागि स्थगित गरिएको करदाता प्रोत्साहन पुरस्कारको विजेता असोज १ गते घोषणा हुने भएको छ।रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पुरस्कार घोषणा का ...