आर्थिक
७.६६ अंक घट्यो नेप्से
काठमाडौं-मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो ।बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।८६ कम्पनीको मूल् ...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
काठमाडौं-स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य तोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो। यस्तै ...
आज पनि घट्यो सेयर बजार
काठमाडौं-नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार २१.६४ अंकले घटेको परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.२१ प्रतिशतले घटेर ४५३.९५ विन्दुम ...
लगातार घटिरहेको नेप्सेमा आज सुधार, सबा ८ अर्बको कारोबार
काठमाडौं- पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार ७३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ ला ...
बीमा ऐनको उल्लंघन गर्दै अध्यक्ष नियुक्ति: बीमा क्षेत्रप्रति यति ठुलो अन्याय किन ?
काठमाडौं - नेपाल सरकारद्वारा बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरिएको विषयले बीमा क्षेत्रमा तरंग उत्पन्न गरेको छ। बीमा ऐन अनुसार बीमा क्षेत्रसँग सम्बन्धित कार्यमा कम्तीमा पाँच वर्ष उच्च तहमा काम गरेको अनुभव भएका व्यक्तिलाई मात्र प्राधिकरण ...
सरकार र ग्यास उद्योगीबीच सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
काठमाडौं - सरकार र ग्यास उद्योगीहरूबीच पाँच बुँदे सहमति भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।आन्तरिकतर्फ ग्यासम ...