अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने, यस्ता छन् ६ शर्त खबर एक्सप्रेस २०७७-११-१६ ०३:१८ मा प्रकाशित Total Shares: 363 काठमाडौं - अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो । विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस