प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु खबर एक्सप्रेस १६ घण्टा अगाडि Total Shares: 11 काठमाडौं - काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।
फेसबुक पेज Like गर्नुहोस