रवि लामिछानेसहित तीनै जनालाई आज पनि अदालत उपस्थित गराइयो
खबर एक्सप्रेस
२०७६-०५-०३ ११:०० मा प्रकाशित
Total Shares: 587
चितवन - पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनको लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई आज पनि चितवन जिल्ला अदालत उपस्थित गराइएको छ ।
हिरासतमा रहेका उनीहरुलाई आज बिहान १० बजे अदालत पुर्याइएको हो । आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ । साथै, प्रक्रिया अघि बढ् आजै बहस पनि हुन सक्नेछ ।
फेसबुक पेज Like गर्नुहोस