स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा खबर एक्सप्रेस २०८२-०५-२४ ०१:४१ मा प्रकाशित Total Shares: 31 काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।
फेसबुक पेज Like गर्नुहोस