यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी खबर एक्सप्रेस २०८२-०५-०१ ०८:२१ मा प्रकाशित Total Shares: 29 काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो ।इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस