कति छ आज सुनको भाउ ? खबर एक्सप्रेस २०७६-०४-२६ ११:०० मा प्रकाशित Total Shares: 963 काठमाडौं - साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरि तेजावी सुन प्रतितोला ६९ हजार ७ सय मा कारोवार भएको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस