नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव
खबर एक्सप्रेस
२०७६-०५-०४ ११:०० मा प्रकाशित
Total Shares: 600
काठमाडौं - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न माग गरेका हुन् ।
पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागु गर्नुपर्ने माग उनको छ ।
अन्नपुर्ण पोष्ट्बाट
फेसबुक पेज Like गर्नुहोस