अन्तर्राष्ट्रिय
भारतमाथि २० देखि २५ प्रतिशत कर लगाउने डोनाल्ड ट्रम्पको चेतावनी
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २० देखि २५ प्रतिशत भन्सार कर लगाउनसक्ने चेतावनी दिएका छन् ।स्कटल्यान्डको पाँच दिने भ्रमणबाट फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुने । उनले यो कर अझै अन्तिम नभएको र भा ...
रुसमा शक्तिशाली भूकम्पपछि जापानमा सुनामी,तटबाट उच्च क्षेत्रमा सर्न चेतावनी
एजेन्सी - रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ। भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुन ...
रूसमा ८.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं - रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८.७ म्याग्निच्युडको भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्प समुद्रको १९.३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क–कामचट्स्कीबाट करिब १२५ किलोमिटर द ...
भारतको झारखण्ड राज्यमा तीर्थयात्री सवार बस दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं - भारतको झारखण्ड राज्यमा मंगलबार बिहान भएको सडक दुर्घटनामा परि १८ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ ।खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक र तीर्थयात्री सवार बस एकापसमा ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।बसमा ...
थाइल्याण्ड र कम्बोडियाका सरकार प्रमुखबीच मलेशियामा वार्ता शुरु
काठमाडौं - थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ ।मलेशियाको राजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो ।यस वार्ताको मध् ...
युरोपियन युनियन र अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता
एजेन्सी - संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुबै प ...