अन्तर्राष्ट्रिय

इरान–अमेरिका युद्धविराममा इजरायलको समर्थन, लेबनानमा आक्रमण जारी रहने दाबी

काठमाडौं- अमेरिका र इरानबीच दुई हप्ताका लागि गरिएको युद्धविराम सम्झौतामा इजरायलले समर्थन गरेको छ । तर, इजरायलले यो सहमति लेबननमा भने लागू नहुने स्पष्ट पारेको छ, जसले क्षेत्रीय तनाव अझै कायम रहने संकेत दिएको छ। इजरायलले जारी गरेको आधिकारिक विज्ञप्तिअन ...

इरानसँग २ हप्ता युद्धविराम गर्न ट्रम्प सहमत

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका छन्। स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाएका छन्।  ट्रम्पका अनुसार यो युद् ...

इरानले सम्झौता नगरे ‘सभ्यता नष्ट हुने’ ट्रम्पको चेतावनी

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति फेरि कडा चेतावनी दिएका छन्। स्ट्रेट अफ हर्मुज खुला राख्न दिएको समयसीमा नजिकिँदै गर्दा उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “आज राति एउटा ...

इजरायली रासायनिक प्लान्टमा इरानको मिसाइल आक्रमण

एजेन्सी - इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना) मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ ।यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ । आक्रमणमा एक व्यक्ति घाइते समेत भएका छन् ।यो ...

ट्रम्पले इरानी ऊर्जा केन्द्रमाथि सम्भावित आक्रमण १० दिनका लागि स्थगित गरे

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानी ऊर्जा केन्द्रहरूमा तत्काल हमला नगर्ने निर्णयलाई थप १० दिनका लागि निरन्तरता दिने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्प ...

इरान–अमेरिका तनाव: कूटनीति सक्रिय, अवस्था अझै अन्योलपूर्ण

काठमाडौं -  इरान, अमेरिका र इजरायलबीच जारी युद्धको बीचमा कूटनीतिक पहलहरू तीव्र हुँदै गए पनि समग्र अवस्था अझै अन्योलपूर्ण र तनावग्रस्त बनेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक प्रगति भएको दाबी गरेपछि अन्तर्र ...