पत्रपत्रिकाबाट
उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक
काठमाडौं - उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दि ...
१६ ओटा विकास बैंकले प्रकाशित गरे त्रैमासिक वित्तीय विवरण, सबैभन्दा अब्बल मुक्तिनाथ विकास
काठमाडौं - १६ ओटा विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार १६ ओटा कम्पनीमध्ये तीन ओटा कम्पनी घाटामा छन् भने बाँकी १३ ओटा कम्पनी नाफामा रहेका छन् । १६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मुक्तिनाथ व ...
वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र
काठमाडौं - नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ...
बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै
काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनक ...
राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला
काठमाडौं - मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी ...
तरकारीको मूल्य आकासियो : विचौलियालाई फाइदै-फाइदा,किसान मारमा
काठमाडौं - प्रमुख चाडपर्व सम्पन्न भएका छन्। यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्। कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन। चाडपर्वपछि जीवन फेरि ...