ब्रेकिङ न्युज

राष्ट्रपतिद्वारा विवाहपञ्चमीको शुभकामना

काठमाडौ -  राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन साँस्कृतिक पर्व विवाहपञ्चमीले नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न मद्दत पुगोस् भनी कामना गरेकी छन्। विवाहपञ्चमीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्ता पर्वल ...

साग: आजदेखि औपचारिक रूपमा सुरु हुँदै

काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग) आज औपचारिक रूपमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ ।दक्षिण ए ...

कास्कीमा चौथो पटक बम पड्कियो

कास्की - कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन ।केही समयअघि मात्रै पोखरा १६ को चण्डिका मतदान केन्द्रमा पनि बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन् ।श्रृंखलाबद्ध रुपमा भएक ...

लामोसाँघु चरिकोट सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध शंख फुकेर विरोध

काठमाडौं  - सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारविरुद्धमा दोलखावासीले विरोध जनाएका छन्। पटक-पटक आग्रह गर्दा पनि नसुनेको भन्दै स्थानीयले शंख फुकेर विरोध गरेका हुन्। सडक निर्माणबारे यसअघि गरिएका आन्दोलनको आवाज नसुनेको भन्दै दोलखा ज ...

नेपाली भुमीमा भारतीय दादागीरि: जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लग्यो

पर्सा - पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुह ...

उपनिर्वाचन: कास्कीका ३ वटा मतदानस्थलमा बम विस्फोट, सुरक्षा व्यवस्था कडा

कास्की - उपनिर्वाचन अन्तर्गत मतदान भइरहेका बेला कास्कीको पोखरा–१६ मा मतदानस्थल नजिकै बिस्फोट भएको छ ।पोखरा–१६ को चण्डिका आधारभूत विद्यालयको मतदानस्थल नजिकै बम विस्फोट भएको हो । मतदानस्थलभन्दा भन्दा ३० मिटर पर बम  १२ बजेतिर बिस्फोट भएको थियो । बम ...