ब्रेकिङ न्युज

राष्ट्रपतिबाट तेह्रौँ सागकाे भव्य उद्घाटन

काठमाडौैं - राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छन् ।सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारी ...

कास्‍की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

काठमाडौैं - कास्‍की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई भारी मतान्तरले विजयी भएकी छन् । नेकपाकी भट्टराई साढे ८ हजार मतान्तरले विजयी भएकी हुन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम ...

पोखरामा मतान्तर बढाउँदै विद्या भट्टराई

कास्की - प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की-२ मा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर बढ्दै गएको छ। भट्टराईले ८ हजार ४ सय २० मतान्तरले अग्रताले लिइकी छन्। पोखराका ...

बलात्कारको आरोप लागेका 'सिद्धबाबा' आइसियुमा भर्ना

काठमाडौं - बलात्कारको आरोप लागेका सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजलाई आइसियुमा भर्ना गरिएको छ ।सिद्धबाबालाई स्वास्थ्यमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको हो । यस्तै आइसियुमा भर्ना हुनुपूर्व उनले सार्वजनिक भएको अडियो टेप रेकर्ड आफ्नो नभएको ...

कास्की-२ मा खेमराजभन्दा विद्या ७ हजार मतले अगाडि

पोखरा - कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रतालाई दोब्बर बनाएकी छिन् ।पछिल्लो मतपरिणामअनुसार नेकपाकी उम्मेदवार भट्टराईले १४ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनलाई कांग्रे उम्मेदवार खेमराज पौडेलले पछ्याइरहेका छन् । पौडेलले ७ हजार ८ ...

ट्रक र एम्बुलेन्स ठोक्किँदा सुनसरीमा सात जनाको मृत्यु

इटहरी - सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो।  प्रदे ...