पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
खबर एक्सप्रेस
२०७९-०९-२५ ०५:५५ मा प्रकाशित
Total Shares: 212
काठमाडौं - सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन हाे ।
सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेकाे थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस