कांग्रेसमा २२ वटा विभाग थप गर्ने प्रस्ताव
खबर एक्सप्रेस
२०८०-०४-०२ ०३:४१ मा प्रकाशित
Total Shares: 108
काठमाडौं-आजदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले २२ वटा विभाग थप गर्ने प्रस्ताव गरिएको छ ।
महामन्त्री गगन थापाले कांग्रेसको कार्ययोजना प्रस्ताव गर्ने क्रममा २२ विभाग नयाँ गठन गर्ने प्रस्ताव गरेका हुन् । अहिले कांग्रेसको ४८ विभाग रहने विधानमा व्यवस्था छ ।
थापाले सम्पूर्ण विभाग आगामी भदौ १५ गतेसम्म पूर्णता दिने प्रस्ताव गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस