सरकारले गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गर्यो : रवि लामिछाने
खबर एक्सप्रेस
२०८०-०७-२५ ०८:५१ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट नयाँ धन्दा सुरु गरिएको आरोप लगाए ।
जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको उनको दाबी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस