गठबन्धन सरकार अहिलेको बाध्यता हो : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीको एकल बहुमत आउने अवस्था नभएपछि गठबन्धन गर्नुपरेको बताएका छन् ।
कांग्रेस स्याङजा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन गरेपछि आफूहरु मिलेर बसेको बताएका हुन्।
सभापति देउवाले भने, ‘अहिले धेरै साथीहरु किन अरु पार्टीसँग मिल्ने भन्छन् अहिलेको संविधान अनुसार कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । समानुपातिक र समावेशी व्यवस्था छ । सबैलाई राजनीतिमा ल्याउनुपर्छ । चुनाव जित्न नसक्नेहरुलाई समानुपाति समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ ।’
एउटै पार्टीको बहुमत आउन गाह्रो भएपछि कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता बनेको सभापति देउवाको भनाई छ ।सभापति देउवाले cभएको समेत बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस