नवगठित नेपाली कम्युनिस्ट पार्टीले आयोगमा दियो दल दर्ताको निवेदन खबर एक्सप्रेस २०८२-०७-२१ १२:३३ मा प्रकाशित Total Shares: 77 काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।बुधबार मात्रै विभिन्न १० वटा वामपन्थी पार्टीको एकता घोषणा गरेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो।
फेसबुक पेज Like गर्नुहोस