राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो
खबर एक्सप्रेस
२०७६-०६-०३ ११:०० मा प्रकाशित
Total Shares: 735
काठमाडौं - राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ ।
भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ ।
सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस