काठमाडौं - गृह मन्त्रालयले एआईजी वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने सरकारको निर्णय गरेको छ ।

असोज २३ गतेदेखि लागू हुनेगरी दाहाललाई विभागीय कारबाही गरिएको हो ।

पूर्वन्यायाधिश चोलेन्द्रशमशेर जबरा प्रकरणमा उनी विवादमा तानिएका थिए ।

चोलेन्द्र पक्राउ परेकै रात दाहाल हिरासतमा भेट्न पुगेका थिए ।