संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित
खबर एक्सप्रेस
२०८०-११-०४ ०३:१६ मा प्रकाशित
Total Shares: 121
काठमाडौं- संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकले सहमति जुटाउन गठन गरेको उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस