बागमतीमा एमालेले गर्यो उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०८०-०९-२३ ०१:४५ मा प्रकाशित
Total Shares: 71
काठमाडौंं,मकवानपुर-नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ।
एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांगतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सोमबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्।
फेसबुक पेज Like गर्नुहोस