काठमाडौं - नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
एमालेले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरेको हो ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेश गर्ने तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।

.gif)



