तनहुँ-१ बाट रामचन्द्र पौडेल निर्वाचित खबर एक्सप्रेस २०७९-०८-०८ १०:५१ मा प्रकाशित Total Shares: 139 काठमाडौं - तनहुँ-१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।पौडेल ५ हजार ३७५ मतान्तरसहित निर्वाचित भएका हुन् । उनले २५ हजार ३१८ मत ल्याउँदा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।
फेसबुक पेज Like गर्नुहोस