प्रचण्डले बोलाए सर्वदलीय बैठक
खबर एक्सप्रेस
२०८१-०६-१३ ०७:४२ मा प्रकाशित
Total Shares: 97
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् ।
प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
बैठक आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस